अनलाईन कान्तिपुर डट.कम उदघाटन कार्यक्रम सम्पन्न

Sonu Kumar Mahato

BySonu Kumar Mahato

१ आश्विन २०७८, शुक्रबार १८:४३ १ आश्विन २०७८, शुक्रबार १८:४३ १ आश्विन २०७८, शुक्रबार १८:४३

विश्वकर्मा पुजाको अवसरमा सम्राट अनलाईन कान्तिपुर प्रा.लि.द्धार संचालित अनलाईन कान्तिपुर डट.कम उदघाटन कार्यक्रम सम्पन्न गरेको छ । अनलाईन कान्तिपुर डट.कमको २ नम्बर प्रदेशका कृषि राज्य मन्त्रि मा.योगेन्द्र यादवले उदघाटन गरे ।

अनलाईन कान्तिपुर डट.कम उदघाटन कार्यक्रममा हाम्रो पत्रकार महासंघको अध्यक्ष प्रेमचन्द्र झा, केन्द्रिय सदस्य शैलेन्द्र झा, नेपाल पत्रकार महासंघको सदस्य तथा संगम खबर डटकमको निर्देशक दिनेश संगम लगायत विभिन्न पत्रपत्रिका तथा अनलाईन मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.