कामीको जलेर मृत्यु

Pravin Panday

ByPravin Panday

२८ माघ २०७५, सोमबार १७:२५ २८ माघ २०७५, सोमबार १७:२५ २८ माघ २०७५, सोमबार १७:२५


पोखरा, २८ माघ । स्याङ्जा अर्जुनचौपारी गाउँपालिका—१ निवासी २८ बर्षीय कृष्णवहादुर कामीको जलेर मृत्यु भएको छ ।

स्थानीय ५८ बर्षीय बलवहादुर थापामगरको घरमा बस्दै आएका कामीको सोमवार दिउसो जलेर मृत्यु भएको हो । दुई तले टिनको कच्ची घरमा सामेबार आगलागी भएको र आगो स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

Leave a Reply

Your email address will not be published.