गौर नगरपालिकाः ४ वर्ष बित्दा पनि मर्मत भएन सडक

Sonu Kumar Mahato

BySonu Kumar Mahato

८ आश्विन २०७८, शुक्रबार १०:०१ ८ आश्विन २०७८, शुक्रबार १०:०१ ८ आश्विन २०७८, शुक्रबार १०:०१

जिल्ला रौतहट गौर नगरपालिका वडा नं.५ स्थित कोइरीटोल जाने वाटो २०७४ साल श्रावण महिनामा आएको वाढीको कारणले पानी निस्कासनको लागी सडक काटी फोडी अव्यवस्थित तरिकाले होम पाईप लगाएको कारणले उक्त वाटोवाट आवत–जावत तथा दैनिक काजकामका लागि हिड्न र सवारी चलाउन धेरै कठिनाई व्यहोर्नु परेको छ !

४ वर्ष बित्दा पनि मर्मत भएन सडक सम्बन्धित वडा अध्यक्ष लगायत गौर नगरपालिका समेतले अहिले सम्म ध्यान न पुर्याउनु को कारण के होला ? गौर नगरपालिकामा एक पछि अर्को सवारी दुर्घटना दिनहु हुदा पनि यस प्रति गौर नगरपालिकाले अहिले सम्म मर्मत गर्न सकेको छैन ! गौर नगरपालिकाको लपरवाही भएको स्थानीय बासीहरुको गुनासो रहेको छ !

Leave a Reply

Your email address will not be published.