पोखरा, ७ फागुन । दारी ग्याङले पोखराले आफ्नो स्थापनाको तीन बर्ष पुरा गरेको अवसरमा एक कार्यक्रम गरी त्यस समयमा भएका कामको समीक्षा गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी कास्ककिा अध्यक्ष डोलराज पाण्डेले दारी ग्याङले समाजका उल्लेखनीय कार्य गरेको वताउदै यस्ता कार्यले समाजलाई अगाडि वढाउन सजिलो हुने वताए ।
दारी ग्याङका संयोजक वसन्त पहारीले तीन बर्षमा भएको कामको वारेमा जानकराी दिएका थिए । उक्त कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, शिव खकुरेल, बिष्ण बराल, शेखर गौतम लगायतले आफ्नो मन्तब्य व्यक्त गरुेको थिए । उक्त अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरेका थिए ।