देवाही गोनाही न.पा.को वडा नं.१ को वडा अध्यक्ष पदको भावि उमेदवारः मोहम्द पप्पु

Pravin Panday

ByPravin Panday

४ फाल्गुन २०७८, बुधबार १८:४९ ४ फाल्गुन २०७८, बुधबार १८:४९ ४ फाल्गुन २०७८, बुधबार १८:४९

राधेश्याम साह, रौतहट
देवाही गोनाही वडावासीको चाहना, भवना अनुसार सम्मान गर्न ढृड संकल्प वोकेका सफल, दक्ष, सवल, लोकतन्त्र र संघियताको सम्मान गर्ने राष्ट्रहितकारी, नगरहितकारी कर्मठ, ईमन्दार, विकासप्रेमी युवा नेता मोहम्द पप्पुले देवाही गोनाही नगरपालिकामा वडा अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गर्नु भएको छ ।
महम्द पप्पुले आफनो घोषणा पत्रमाः स्थानीय तहका निर्वाचनमा देवाही गोनाही न.पा.वडा नंं.१ को वडा अध्यक्ष पदको प्रत्याशी हुने सदिक्षा राखेकोले यस न.पा.का सम्पुर्ण नगरवासी पुजनिय सम्मानिय जेष्ट नागरीक आमा, वुवा, दाजु भाई, दिदि बहिनी एवमं शिक्षक, कर्मचारी पत्रकार, किसान मजदुर, छात्र छात्रा सम्पुर्ण जनमानसमा मेरो हार्दिक अभिनन्दन स्वीकार गर्दै मलाई एक चोटी आ–आफनो हार्दिक सहयोग सहानभुति सदिक्षा राख्दै मलाई यस वडा का सम्पुर्ण जन समुदायलाई सेवा गर्न अवसर प्रदान गर्नु हुनेछ भनि मैले अटूट विश्वास राख्दछु ।

Leave a Reply

Your email address will not be published.