आज मिति २०७८।१२।३० गते निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयद्वारा टाइफाइड रोग विरूद्धको राष्ट्रव्यापी खोप अभियान अन्तर्गत् यस नगरपालिकाका सम्बन्धित पदाधिकारी तथा स्वास्थ्यकर्मीहरूको सहभागितामा स्थानीय तह स्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरियो।