निर्वाचनको बेला गौर नगरपालिकामा अख्तियारको छाँपा

Pravin Panday

ByPravin Panday

७ मंसिर २०७८, मंगलवार १४:१० ७ मंसिर २०७८, मंगलवार १४:१० ७ मंसिर २०७८, मंगलवार १४:१०

स्थानिय निर्वाचनको वेलामा गौर नगरपालिकामा गरिएको विभिन्न योजनाको विषयमा परेको निवेदन उपर सुनवाई गर्दै गौर नगरपालिकामा बर्दीबाशवाट आएको अख्तियारको टोलीले छानविन गर्दै छाँपा मारेको छ । उक्त टोलीले छानविन गर्दै नगरपालिकाको विभिन्न योजनाको फाईल आफनो नियन्त्रणमा लिई छानविन शुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published.