नेपालमा कोरोना खोपको तेस्रो चरणको ट्रायलका लागि बाटो खुल्यो

Pravin Panday

ByPravin Panday

८ असार २०७८, मंगलवार १५:११ ८ असार २०७८, मंगलवार १५:११ ८ असार २०७८, मंगलवार १५:११

८ असार, काठमाडौं । नेपालमा कोरोना खोपको तेस्रो चरणको ट्रायलका लागि बाटो खुलेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना विरुद्धको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रदिप ज्ञवाली भन्छन्, ‘लाखौं डोज सुनिश्चित गरेर ट्रायल गर्न स्पोन्सर कम्पनी आह्वान गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published.