फेवा वोडिङ स्कुल २० कार्षिकोत्सव सम्पन्न

Pravin Panday

ByPravin Panday

२२ फाल्गुन २०७५, बुधबार १२:४० २२ फाल्गुन २०७५, बुधबार १२:४० २२ फाल्गुन २०७५, बुधबार १२:४०


पोखरा, २२ फागुन । फेवा वोडिङ स्कुल पोखराले आफ्नो २० औ बार्षिकोत्सव तथा अभिभावक दिवस समपन्न गरेको छ ।

गण्डकी प्रदेशका सांसद राजीव पहारीले उक्त कार्यक्रमको शुभारम्भ गर्दै निजी विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण भएको बताए । वडाध्यक्ष जगतवहादुर पहारीले निजी क्षेत्रका विद्यालयले शिक्षामा गुणस्तरीयता प्रदान गर्दै आएको औल्याए ।

शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायण प्रसाद सुवेदी, विद्यालयका प्राचार्य रामवहादुर थापा, नेश्नल प्याब्सनका केन्द्रीय उपाध्यक्ष यम खड्का र अभिभावक प्रताव कार्कीले आफ्नो भनाई राखेका थिए । उक्त कार्यक्रम जीवनाथ गौतमको सभापतित्वमा ुंचालन भएको थियो ।

Leave a Reply

Your email address will not be published.