बैंकिङ्ग साक्षरता ¥याली

Pravin Panday

ByPravin Panday

१ चैत्र २०७५, शुक्रबार १७:०८ १ चैत्र २०७५, शुक्रबार १७:०८ १ चैत्र २०७५, शुक्रबार १७:०८

साक्षरता पोखरा, १ चैत । पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा शुक्रवार बैंकिङ्ग साक्षरता एवं सफा नोट अभियान ¥याली सम्पन्न गरेको छ ।

संस्थाको बाँझापाटन स्थित शाखा कार्यालयबाट शुरु गरिएको उक्त ¥याली भद्रकाली चोक, काहुँखोला परिक्रमा गरी सोही शाखा कार्यालयमा पुगेर सकिएको थियो ।

चुक्ता पुँजी ८५.७२ करोड रहेको यस वित्तीय संस्थाको हाल सम्म प्रधान कार्यालय सहित १९ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन् ।