भनेजति ‘इन्टरनेट स्पीड’ नदिने उपभोक्ताहरुलाई व्यापक ठगी गर्दै सुबिसु केबल नेट गौर

Sonu Kumar Mahato

BySonu Kumar Mahato

९ आश्विन २०८०, मंगलवार १७:४५ ९ आश्विन २०८०, मंगलवार १७:४५ ९ आश्विन २०८०, मंगलवार १७:४५

सोनु कुमार महतो / गौर, रौतहट
इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट उपभोक्तालाई व्यापक ठगी गरिरहेको छ । चन्दन महतोले सुबिसु केबल नेटइन्टरनेट सेवा लिए । विभिन्न प्याकेज अन्तर्गत उनले ६५ एमबीपीएस गतिको इन्टरनेट सुविधा लिएका छन् ।
तर, इन्टरनेटको गति भने कहिले १ तह कहिले ५ एमबीपीएस गतिको डाउनलोड सेवा प्रवाह गरिरहेको छ । यसबारे गुनासो गर्दा सुबीसु गौर ब्रांचले कुनै ‘रेस्पोन्स’ नै नगर्ने गरेको महतोको गुनासो छ ।
जुन गतिको इन्टरनेट दिन्छु भनेर उनले सेवा लिएका थिए, उक्त इन्टरनेटको गति पनि घट्दै गयो । यस विषयमा सरोकारवालाहरुले कुनै चासो नदिएको र उपभोक्ताहरुले पटक–पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको उनको वताउनु भएको छ । सेवा प्रवाहमा यस्तो लापरबाही गरिरहेका छन् । यस्तो इन्टरनेट सेवा प्रदान गर्नेको लाइसेन्स नै खारेज गर्नुपर्ने उनको माग छ ।
यस्तो ठगी दुई तरिकाले भइरहेको छ । जसमा पहिलो, कबुल गरेको इन्टरनेटको गति एक चौथाइ पनि नदिने र दोस्रो समयमा मर्मत नहुने रहेका छन् ।
अहिले धेरै जसो इन्टरनेट सेवा प्रदायकले सम्झौता जतिको इन्टरनेट स्पीड पाएका छैनन् । कम्पनीले ‘फाष्ट इन्टरनेट’को पैसा उठाएपनि इन्टरनेटको गति भने सुस्त हुने समस्याले सेवाग्राहीहरु प्रताडीत छन् ।ग्राहकलाई कबुल गरिएजत्तिको ‘इन्टरनेट स्पीड’ नदिने सेवा प्रदायक कम्पनीलाई सरकारले काहिले कारवाही गर्छ ।

64 thoughts on “भनेजति ‘इन्टरनेट स्पीड’ नदिने उपभोक्ताहरुलाई व्यापक ठगी गर्दै सुबिसु केबल नेट गौर”
  1. pin up azerbaycan [url=https://pinupaz.top/#]pin up azerbaycan[/url] pin-up casino giris

  2. indian pharmacy [url=http://medicinefromindia.com/#]indian pharmacy online shopping[/url] Medicine From India

  3. Online medicine order [url=https://medicinefromindia.com/#]medicine courier from India to USA[/url] Medicine From India

  4. pharmacie en ligne fiable [url=http://pharmafst.com/#]pharmacie en ligne pas cher[/url] pharmacie en ligne france livraison belgique pharmafst.shop

  5. kamagra livraison 24h [url=http://kamagraprix.com/#]kamagra 100mg prix[/url] Kamagra pharmacie en ligne

  6. Tadalafil 20 mg prix en pharmacie [url=https://tadalmed.shop/#]Cialis generique prix[/url] cialis prix tadalmed.com

  7. Cialis sans ordonnance 24h [url=https://tadalmed.shop/#]Cialis generique prix[/url] Cialis generique prix tadalmed.com

  8. pharmacie en ligne [url=http://pharmafst.com/#]pharmacie en ligne pas cher[/url] pharmacie en ligne avec ordonnance pharmafst.shop

  9. Pharmacie en ligne Cialis sans ordonnance [url=http://tadalmed.com/#]Cialis sans ordonnance pas cher[/url] Tadalafil sans ordonnance en ligne tadalmed.com

  10. Cialis sans ordonnance pas cher [url=https://tadalmed.shop/#]Cialis generique prix[/url] cialis sans ordonnance tadalmed.com

  11. Mbps ra MBps ko difference ho. Max 65Mbps bhaneko maximum speed 65/8 = ~8MBps huncha. Yo maximum speed ho, actual speed dherai factor ma depend garcha. Main samasya actual load anusar ko vyasthapan nahunu ho, yes ma subisu le dhyan dinu parchha.

Leave a Reply

Your email address will not be published.