मुस्कानलाई मुस्कान दिलाउन मुख्यमन्त्री र्कितीपुर अस्पतालमा

Pravin Panday

ByPravin Panday

२३ भाद्र २०७६, सोमबार १६:५० २३ भाद्र २०७६, सोमबार १६:५० २३ भाद्र २०७६, सोमबार १६:५०

आर्यन साह

प्रदेश नं २ को मा मुख्यमन्त्री ३लालबाबु राउत र मा। ३प्रदिप यादव लगायतको टिम आज र्कितिपुर अस्पतालमा एसिड आक्रमणमा परेकी ३मुस्कान खातुन र उनका परिवारलाई भेटेका छन् ।

प्रदेश सरकारले उनको उपचारमा कुनै कसर ३बाँकी नराख्ने बताएका छन् । साथै पाँच लाख भन्दा बढि लागे पनि ३उपचारमा कुनै कसर बाकी नराख्न मुख्यमन्त्री जी ले ३अस्पताल व्यवस्थापनलाई आग्रह गर्नु भयो छ ।

Leave a Reply

Your email address will not be published.