२३ मंसिर २०७८, बिहीबार १९:०८ २३ मंसिर २०७८, बिहीबार १९:०८ २३ मंसिर २०७८, बिहीबार १९:०८
दोहोरो तलब: किशोरी शिक्षा कार्यक्रम बाट स्टाफ नर्स शारदा अर्याल मासिक रुपमा तलब भाता बुझदै आएको देखियो। सो अवधिमा ज्यालादारी हाजिर गराइ जेठ देखि असाढ सम्म रु ४४, ३८०। भुक्तानी दिइएको देखिएकोले दोहोरो तलब असुल गर्नु पर्ने रु ४४ हजार ३ सय ८० रहेको महालेखा परिक्षकको वार्षिक प्रतिवेदन २०७५ मा उल्लेख गरिएको छ।
यस् अघि मौलापुर नपाको नगर प्रमुख रिना साहको पिए, स्टाफ नर्स तथा प्रधान मन्त्री रोजगार कार्यक्रमको संयोजक सुमन अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामदारहरूको बैंक चेक बाट दुईदुई वटा चेक काटि खाता बाट ५० हजार रुपैयाँ झिकिएको तर ११ हजार ज्याला मात्रै दिएको खबर बाहिर आएको थियो।
यस्तो रवैया माथि सम्बन्धित व्यक्तिको समयमै ध्यानाकर्षण होस्