८ फाल्गुन २०७८, आईतवार १८:३८ ८ फाल्गुन २०७८, आईतवार १८:३८ ८ फाल्गुन २०७८, आईतवार १८:३८
राधेश्याम साह, रौतहट
यमुनामाई गाउँपालिका वासीको चाहना, भवना अनुसार सम्मान गर्न ढृड संकल्प वोकेका सफल, दक्ष, सवल, लोकतन्त्र र संघियताको सम्मान गर्ने राष्ट्रहितकारी, नगरहितकारी कर्मठ, ईमन्दार, विकासप्रेमी युवा नेता मोहमद ईर्सादले लोकतान्त्रि समाजवादी पार्टी वाट गाउँपालिका अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गर्नु भएको छ ।
मोहमद ईर्सादले आफनो घोषणा पत्रमाः स्थानीय तहका निर्वाचनमा लोकतान्त्रि समाजवादी पार्टी वाट गाउँपालिका अध्यक्ष पदको प्रत्याशी हुने सदिक्षा राखेकोले यस न.पा.का सम्पुर्ण नगरवासी पुजनिय सम्मानिय जेष्ट नागरीक आमा, वुवा, दाजु भाई, दिदि बहिनी एवमं शिक्षक, कर्मचारी पत्रकार, किसान मजदुर, छात्र छात्रा सम्पुर्ण जनमानसमा मेरो हार्दिक अभिनन्दन स्वीकार गर्दै मलाई एक चोटी आ–आफनो हार्दिक सहयोग सहानभुति सदिक्षा राख्दै मलाई यस न. पा. का सम्पुर्ण जन समुदायलाई सेवा गर्न अवसर प्रदान गर्नु हुनेछ भनि मैले अटूट विश्वास राख्दछु ।
मोहमद ईर्सादले पूर्व भएको स्थानिय निर्वाचनमा यमुनामाई गाउँपालिमा नेकपा (माओवादी) पार्टीका प्रत्यशी श्री प्रसाद मुखियासंग केही मतान्तरले पराजित हुनु भएको थियो ।