मिति २०७८ साल माघ २४ गते समोवारका दिन विहान दिनको १०:३० बजे को समयमा ईशनाथ नगरपालिका वार्ड नं. ५ अन्तर्ग लक्ष्मीनिया टोलमा सरस्वती पुजाको भसान सान्तीपूर्वक गईरहेकोमा हाम्रो हिन्दुहरुको धर्मअनुसार चार्ड पर्व रितिरीवाज अनुसार मनाई आएकोमा यस समदायका मुसलिम जातिले रोक लगाई विवाद खड़ा गरिएकोमा घटईएको घटनालाई विभिन्न निकायमा ज्ञापन पत्र दिने भएकोले उक्त ज्ञाप पज्ञ स्वीकार दिन हुन हार्दिक अनुरोध गर्दछौं । उपरोक्त सम्बन्धमा नेपालको संविधान २०७२ ले दिईको अधिकार अनुसार हामीहरु अधिकार बाट बञ्चित छौ । जबकि कार्य सिमा राज्यका निर्देशन नियम अनुसारसमान भए पनि विभेद पारिएको कुरा अवगत छ । नेपाल सरकारले दिइएको अधिकार समान अधिकार बाट बञ्चित गराइरहेकोमा समान असमान्य मामदिई विभेद गरिएकोले सो संविधान २०७२ को धारा १८ मा समानताको हरु अन्तर्गत उपधारा ३ मा राज्यले नागरीकहरुक बीच उत्पति, धर्म वर्ण जात, जाती लिंग, भाष, आस्था वा त्यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन । त्यसतै धारा २६ मा धार्मिक स्वतन्त्रताको हक अन्तर्गत उपधारा १ मा धर्ममा आस्था प्रत्येक व्यक्तिलाई आफनो आस्था अनुसार धर्मको अवलम्बन अभ्यास र संरक्षण गर्ने सवतन्त्रता हुनेछ भने व्यवस्था भए पनि उपधारा ३ अन्तर्गत धर्ममा खलल पार्ने काम वा व्यवहार गर्ने गराउन हुदैन र त्यसतो कार्य गरेमा कानुनी बमोजिम दण्डनीय हुनेछ भने व्यवस्था भएपनि हार्मा अधिकार बाट झन मर्माहित भएका छौ ।

यस घटनालाई गम्भीरताको साथ लिई कानून बमोजिमको कडा कार्यवाही गर्न सम्बन्धीत निकायसंग अनुरोध छ । पिडितले न्याय नपाए हामी आन्दोलनको आधी बेरी सिर्जना गर्न वाध्य हुने छौ । भन्ने कुरा यस हिन्दु समाज ईशनाथको विज्ञप्तिमा उल्लेख गरिएको हो।

Leave a Reply

Your email address will not be published.