रौहतटको किसानहरु लाई मल खाद्यको चरम अभाव

Pravin Panday

ByPravin Panday

१ आश्विन २०७८, शुक्रबार १६:१७ १ आश्विन २०७८, शुक्रबार १६:१७ १ आश्विन २०७८, शुक्रबार १६:१७

हाम्रो देश नेपाल कृषिप्रधान देश भई हाम्रो नेपाल सरकार तथा प्रदेश सरकार समेतवाट कृषि क्षेत्रमा विभिन्न कृषि विकासका लागी करोडौं बजेट विनियोजन गरे पनि त्यसको प्रतिफल किसानको लागी शुन्य रहेको देखिन्छ ।
रौतहट जिल्लाको कृषि पेशामा आधारित कृषकहरुलाई समय समयमा गुणस्तरयुक्त विउ, विजन तथा मल खाद्य लगायतका वाली उत्पादक किटनाषक औषधी समेत चरम अभाव रहेकोमा अहिले धान वालीको लागी चाहिने यूरीया मल खाद्य अति आवश्यक भएकोले महगों दरमा पनि मल खाद्य उपलब्ध नभएको कुरा किसानहरुको गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published.