शर्मा मृत फेला

Pravin Panday

ByPravin Panday

१ फाल्गुन २०७५, बुधबार १७:५६ १ फाल्गुन २०७५, बुधबार १७:५६ १ फाल्गुन २०७५, बुधबार १७:५६
Grungy photo of feet with toe tag on a morgue table

पोखरा, १ फागुन । स्याङ्जा फेदीखोला गाउँपालिका—२ स्थानचौर निवासी ३९ बर्षीय दीपक शर्मा घर नजिकैको विद्यालय प्राङगढमा बुधवार दिउसो मृत फेला परेका छन् ।

 

उक्त स्थानको महेन्द्र जनसहयोग आधारभुत विद्यालयमाको प्राङ्गढमा मृत अवस्थामा भेटिएपछि प्रहरीले उनको शव उठाएर जिल्ला अस्पताल लगेको छ भने घटनाको वारेमा अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published.