१७ आश्विन २०७८, आईतवार १८:४९ १७ आश्विन २०७८, आईतवार १८:४९ १७ आश्विन २०७८, आईतवार १८:४९
राधेश्याम साह
गौर रौतहट
शिक्षा देश विकासको मूल अधार स्तम्भ रहेकोले शिक्षाको निरुउत्तर थप तथा शिक्षा प्रकृयामा सुधार हुनु अपरिहार्य रहेको हो
शिक्षा प्रणालीको सबल र दुर्वल दुई पक्ष रहेकोमा –दुर्वल पक्ष भनेको व्यवहारीक ज्ञान कम र सैद्घान्तीक पक्ष बढी भएको कारणले गर्दा शिक्षामा शिक्षण गर्नेले निरुतरता पाएको र नविनता नदिने खालको रहेकोले रोजगारी श्रृजना गर्ने खालको नभएर रोजगारी खोज्ने खालको मात्र भएको हो ।
जवसम्म गुणस्तरीय सिकाईका लागी गुणस्तरीय व्यवस्थापन र त्यसको व्यवस्थापनको लागी राम्रो शिक्षा निति नहुनजेलसम्म शिक्षाको पूर्ण विकास कल्पना गर्न नसकिने हुदाँ शिक्षण पेशामा रहेका राजनिति गर्ने शिक्षक र त्यस्ता खाले विधार्थीको अभिवाकलाई मात्र शिक्षा विकासको वाधक भन्न नमिल्ने हो ।