१५ मंसिर २०७८, बुधबार १७:५२ १५ मंसिर २०७८, बुधबार १७:५२ १५ मंसिर २०७८, बुधबार १७:५२
राधेश्याम साह , गौर
दिनानुदिन बढदै गइरहेको सवारी दुर्घटनामा जिम्मेवार को हो ? जिम्मेवार पक्ष जिम्मेवारी बिहिन हो की ? यावद्को विषयमा छलफल बिचरणीय भै सम्झिनु आवश्यक देखिन्छ । सर्वसाधारण जनता लाई सरल एंव सुलभ ढंगबाट सवारी दुर्घटनाको रोकथाम गर्न , यातायात सेवालाई सुदृढ ,सक्षम,तथा प्रभावकारि बनाउन सम्बन्धीत जिम्मेवार पक्षलाई जिम्मेवारीको अपरिहार्यता रहेको भनि नागरिक समाजको गुनासो बुझि सवारी दुर्घटनाको सचेतना गराउँन सम्बन्धीत जिम्मेवार पक्ष लाई ध्यानाकर्षण गराएको छ ।