सिन्धुलीमा जीप दुर्घटना पाँचको मृत्यु

Pravin Panday

ByPravin Panday

२४ माघ २०७५, बिहीबार १२:५४ २४ माघ २०७५, बिहीबार १२:५४ २४ माघ २०७५, बिहीबार १२:५४

पोखरा, २४ माघ । सिन्धुलीको फिकल गाउँपालिका—२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

घटनामा सात जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा १५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।गम्भीर घाइतेहरुको खुकोट अस्पताल उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।