ईसेवाको १५ लाख ठगेको आरोपमा रौतहटको ५ जना पक्राउ
१२ कात्तिक, काठमाडौं । ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका नवनितकुमार कुशवाहा, कन्हैयाकुमार कुशवाहा, दिपेन्द्रकुमार यादव,…