गौर चन्द्रनिगाहपुर ४ लेन सडकको छेउमा खाल्डो नखन्न मेयर साहको सुझाव
सडक छेउका किसानका खेतमा खाल्डो खन्ने काम गर्न नहुने भन्दै उनले ठेकेदारले बाहिरबाट माटो ल्याएर सडक निर्माण गर्नु पर्ने बताए । वर्षामा पानी जमेर कैयौँ बालबालिका डुबेर ज्यान जाने जोखिम…