सोचे जस्तो नहुदो रहेछ जीवन यहाँ ! देखे जस्तो नपाइदो रहेछ जीवन यहाँ !
विचार, सुमन कुमार कार्की साँझ पख। मूल सडकको छेउको रेष्टुरेन्टमा कफी पिउँदै थिएँ। अचानक बाक्लो पानी पर्न थाल्यो। पानीका मोटा मोटा थोपाको गोदाइले बिचरो भूईं त्राहीत्राही थियो ——- सम्साँझको बेला…