भारत र नेपालबीचको खेलका अवसरमा डिशहोमले ल्यायो आकर्षक अफर
काठमाडौँ । नेपाल र भारतबीचको क्रिकेट खेलका अवसरमा एक आकर्षक अफर ल्याएको छ । जसअनुसार असोज १५ गते १२ बजेदेखि मंगलबार असोज १६ गते १२ बजेसम्म डिशहोम फाइवरनेटको १ वर्ष…
काठमाडौँ । नेपाल र भारतबीचको क्रिकेट खेलका अवसरमा एक आकर्षक अफर ल्याएको छ । जसअनुसार असोज १५ गते १२ बजेदेखि मंगलबार असोज १६ गते १२ बजेसम्म डिशहोम फाइवरनेटको १ वर्ष…
काठमाडौं-जिम्बाबलाई सिंगापुरले हराएपछि नेपाल त्रिकोणात्मक क्रिकेट शृंखलाको शीर्ष स्थानमा उक्लिएको छ। शृंखलाको तेस्रो खेलमा घरेलु टोली सिंगापुरले जिम्बाबेमाथि रोमाञ्चक जित निकाल्दै अंकतालिकामा २ अंक जोडेको हो। इन्डियन एसोसियसन ग्राउन्डमा ओसिलो…
काठमाण्डौमा जारी यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणमा मंगलबार माल्दिभ्स र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । मंगलबारको नतिजाले नेपालको पनि भाग्यको फैसला गर्ने भएकाले नेपाली समर्थकहरुको ध्यान दिउँसो ३ बजे…
काठमाडौं – राजधानीमा जारी तेस्रो दक्षिण एसियाली फुटबल महासंघ साफ यू १८ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली नेपालले आइतबार भुटानसँग खेल्दै छ। भुटानविरुद्ध खेल्ने नेपालको…
काठमाडौं : टी–२० सिरिजका लागि नेपालले राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ। सिंगापुर र ओमानमा हुन लागेको टी–२०क्रिकेट सिरिजका लागि नेपालले बुधाबार १५ सदस्यको टिम घोषणा गरेको हो। नेपालले सिंगापुरमा…
कास्की – पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदानको ४० प्रतिशत काम सकिएको छ । पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले कात्तिक १५ गते भित्रमा मैदान तयार गर्न निर्माण कम्पनीलाई…
काठमाडौं : किर्गिस्तानमा जारी नाझ्दा फटबल प्रतियोगिताको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला टोली उज्वेकिस्तानसँग पराजित भएको छ। सोमबार भएको खेलमा नेपाल २–० पराजित भएको हो। पहिलो हाफमा १–० ले पछि…
आर्यन साह भदौ १४ । प्रदेश नं.२ को महोत्तरी जिल्लाको बर्दिबासमा आयोजित विशेष साधारण सभा तथा अधिवेसन कार्यक्रममा प्रदेश स्तरिय क्रिकेट समिति गठन भएको छ । प्रदेश स्तरिय क्रिकेट समितिको…
काठमाडौं : पाँचौ संस्करणको साफ यु–१५ च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग प्रतिष्पर्धा गर्दै छ। खेल भारतको कोलकत्तास्थित कल्याणी रंगशालामा शनिबार दिउँसो ३ बजे सुरु हुने छ। पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा…
पोखरा, २ चैत । चैतको ६ गते फागु पूर्णिमाको दिन कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा खुल्ला घोडा दौड प्रतियोगिता हुने भएको छ । पहाडी क्षेत्रमा घोडा दौडमार्फत पर्यटन प्रवद्र्वन गर्ने उद्देश्यले…
पोखरा, २ चैत । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समूह ए को विजेता बनेको छ । विराटनगर सहिद रंगशालामा शनिबार भएको समूहको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि ३–० को सहज जित…
पोखरा, १ चैत । पाँचौ साफ महिला च्याम्पियनसिपबाट माल्दिभ्स बाहिरिएको छ । विराटनगरमा भइरहेको खेलमा लगातार दुई खेल हार्दै माल्दिभ्स च्याम्पियनसिपबाट बाहिरिएको हो । शुक्रवार भएको समूह बी को खेलमा…