Category: पर्यटन

आन्तरिक उडान असार १७ गते

कोरोना संक्रमण रोकथाम गर्न वैशाख २० गतेदेखि बन्द गरिएको व्यवसायिक आन्तरिक उडान असार १७ गते (५९ औं दिनपछि) देखि सुचारु हुने भएको छ ।सोमबार मन्त्रिपरिषद्‌ले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सर्तमा…

अर्मलाकोटमा होमस्टेको शुरुवात

गण्डकी क्षेत्रका ११ जिल्लामा तीन सय होमस्टे संचालन गर्ने लक्ष्य । दुई सय ३८ होमस्टेको निवेदन परिसकेको छ । गण्डकी प्रदेशका प्रत्येक होमस्टेलाई दशलाखका दरले तीस करोड बजेट छुट्याइएको छ।…

दुई वडाबीच भगिनी सम्बन्ध

दमौली, २७ फागुन । हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–४ र तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बीच भगिनी सम्बन्ध कायम भएको छ । आपसी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधि…

एबिसीलाई पूर्ववत् अवस्थामा फर्काइँदै

पोखरा, २७ फागुन । अन्नपूर्ण आधार शिविर (एबिसी) लाई यही फागुन १३ गते आएको हिमआँधीले ठूलो क्षति पु¥याए पनि पर्यटकको सुविधालाई दृष्टिगत गर्दै यहाँका व्यवसायी यस स्थललाई पूर्ववत् अवस्थामा फर्काउने…

हिम पहिरोमा परी नेदरल्याण्डका नागरिकको मृत्यु

पोखरा,२५ फागुन । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका—१ स्थित क्याङ्दी भीरमा हिम पहिरोमा पुरिएको नेदरल्याण्डका नागरिक र एक ट्रेकिङ गाईडको मृत्यु भएको छ । नेदरल्याण्डका नागरिक पासपोर्ट नं NNl64pch5 का Mr.…

अनुदानका लागि घरबाससँग सम्झौता

दमौली, २५ फागुन । तनहुँका ३० सामुदायिक घरबास व्यवस्थापन समितिले अनुदानका लागि डिभिजन वन कार्यालयसँग सम्झौता गरेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा रहेका घरबासमा…

पर्यटन वर्षको प्रचार गर्न जलयात्रा

चितवन, २४ फागुन । पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि उद्योग वाणिज्य सङ्घ रत्ननगरले जनप्रतिनिधिसहितको टोलीलाई बिहीबार र शुक्रबार त्रिशूलीमा ¥याफ्टिङ गराएको छ । धादिङको चरौदिबाट १७ किलोमिटर दूरी पार…

दुर्घटना न्यूनिकरण गर्न हेलिकप्टरको एक सिट हटाईने

काठमाण्डौ, २४ फागुन । हवाई दुर्घटनालाई कम गराउन नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले नेपालमा पछिल्लो समय भित्रिएका हेलिकप्टरबाट एउटा सिट हटाउने निर्णय गरेको छ। पछिल्लो समय हेलिकप्टरहरुले जथाभावी यात्रु बोक्न थालेको…

कर तिर्ने भएपछि प्याराग्लाइडिङ सञ्चालनमा रहने

पोखरा, २२ पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान सञ्चालन गर्दै आएका कम्पनीले पोखरा महानगरपालिकालाई कर तिर्ने सहमति गरेपछि बुधबारदेखि बन्द गर्ने भनिएको उडान पूर्ववत रुपमा नै सञ्चालन रहने भएको छ ।…

पार्क संरक्षणको काम शुरु

चिप्लेढुङ्गा, २२ फागुन । पोखरा फेवाताल किनारमा अवस्थित कोमागाने पार्क संरक्षणमा पोखरा महानगरपालिका–६ ले चासो देखाएको छ । पोखराको आर्कषण फेवाताल किनारमा रहेको पार्क संरक्षणको अभावमा पछिल्लो समय अस्तव्यस्त बनिरहको…

तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुरमा पर्यटक प्रहरी

दमौली, २१ फागुन । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्थायीरूपमा नै पर्यटक प्रहरी राखिने भएको छ । बन्दीपुर घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र उनीहरूको सहजताका लागि संस्कृति, पर्यटन तथा नागरिक…

सिटी रेवानको महोत्सव सुरु

पोखरा १९ फागुन । सातौँ सिटी रेवान महोत्सव तथा फूड फेष्टिबल २०७५ साथमा क्यान इन्फोटेक मेला आइतबारदेखि पोखरामा सुरु भएको छ । ‘पर्यटन प्रवद्र्धनको लागि सँगसँगै’ भन्ने नाराका साथ सुरु…