Category: विदेश

प्रधानमन्त्री देउवा र मोदीबीच फोनवार्ता, खोप चाँडै उपलब्ध हुने विश्वास

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । फोनवार्तामा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिँदै दुई मुलुकबीचको आपसी हित र समझदारीमा कुरा भएको परराष्ट्र मन्त्रालयले…

अन्तरास्ट्रिय सिमानामा आम नागरिक लाई सास्ती ।

नेपालको रौतहट सदरमुकाम गौर र भारतको बिहार राज्यको सितामढी को बैरगनिया सम्पर्क जोडने अन्तरास्ट्रिय सिमानामा आम नागरिक लाई सास्ती ।

९८ वर्षको उमेरमा भारतिय सिनेमा जगतका दिलीप कुमारको मृत्यू शोकमा डुबे बलिउड ।

बलिउड अभिनेता दिलीप कुमार आज बिहान बित्नुभयो। दिलीप कुमारले बिहान 7:30 बजे अन्तिम सांस लिए। सास फेर्न गाह्रो भएकोले उनलाई बारम्बार अस्पतालमा भर्ना गरिएको थियो। उनको मृत्युको खबरले सम्पूर्ण फिल्म…

गोलाप्रथा जित्ने मात्रै जापान जाने भाषा परीक्षामा सहभागी हुन सक्ने

स्पेसिफाइड स्किल्ड वर्कर अन्तर्गत नर्सिङ केयर गिभरमा जापान जाने नेपाली कामदारले भाषा परीक्षामा सहभागी हुन गोला प्रथा जित्नुपर्ने भएको छ। नेपालीहरूले धेरै संख्यामा भाषा परीक्षामा सहभागी हुने चासो देखाएपछि जापान…

राष्ट्रपति ट्रम्पसँग परराष्ट्रमन्त्री ज्ञवालीको संक्षिप्त भेट

न्युयोर्क — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संक्षिप्त भेट गरेका छन् । राष्ट्रसंघको ७४ औं महासभा बैठकका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कस्थित लोट्टे प्यालेस होटलमा मंगलबार दिएको…

इण्डोनेसियामा हिंसा भड्किँदा एकैदिन २० जनाको मृत्यु, दर्जनौँ घाइते

इण्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण कम्तीमा २० जनाको ज्यान गएको यहाँका अधिकारीहरूले बताएका छन् । घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । अधिकारीका अनुसार आन्दोलनरत समूहले…

भारतमा दुई नेपाली कामदारको मृत्यु

नयाँ दिल्ली : रोजगारीको सिलसिलामा भारतको पंजाब राज्यस्थित भटिन्डा सहर पुगेका दुई नेपालीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । बिहीबार राति करीब १० बजेतिर भएको दुर्घटनामा परेका उनीहरुको स्थानिय…

नवाज शरिफकी छोरीको भिडियोपछि पाकिस्तानमा हंगामा

यद्यपि, पाकिस्तानमा भ्रष्टाचारको मामलाको सुनुवाई गर्ने इस्लामाबादको जवाफदेही अदालतका न्यायाधीस मोहम्मद अरशद मलिकले मरियम नवाजको यी आरोपलाई झुटो बताएका छन् । मरियमले ‘न्यायाधीस मलिकले नवाज शरिफविरुद्ध दबाबमा निर्णय लिएको कुरा…

न्युजिल्यान्ड मस्जिद आक्रमणको विश्वभरीबाट आलोचना, घटनाप्रति दुःख व्यक्त

न्युजिल्यान्ड, २ चैत । न्यूजिल्यान्डको क्राश्चिर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विस्फोटको घटनाप्रति विश्वभरबाट विरोध भएको छ । उक्त घटनामा ४९ जनाको मृत्यु भएको सो घटनाको आलोचना गर्दै विभिन्न…

न्यूजिल्याण्डको मस्जिदमा बन्दुकधारीको आक्रमण

जुमेको नमाज वाचनको समयमा भएको आक्रमणमा बालबालिकासहित ३० जनाको गोली लागेर ज्यान गएको छ । गोली लागेर ५० जना घाइते भएका छन् । थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र…

शिशुहरुको मृत्यु पछि ट्युनिसियाका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

काठमाण्डौ, २६ फागुन । शकका कारण अस्पताल भर्ना भएका शिशुहरुको मृत्यु भएपछि ट्युनिसियाका स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् । राजधानी ट्युनिसको एक अस्पतालमा ११ नवजात शिशुको मृत्यु भएपछि स्वास्थ्यमन्त्री एबडरोफ…

लण्डनका तीन ठाँउमा बम भेटियो

काठमाण्डौ, २२ फागुन । लण्डनका बिभिन्न विमानस्थल र रेल स्टेशनहरुमा विष्फोटक पदार्थ फेला परेका छन् । हिथ्रो एयरपोर्ट, लण्डन एयरपोर्ट र वाटरलु स्टेशनमा विष्फोटक पदार्थ फेला परेका हुन् । प्रहरीले…